रेखाले हारिन् किस बाजी


भर्खरै मात्र सम्पन्न नेफ्टा अवार्डमा नायिका रेखा थापाले सर्वोत्कृष्ट नायिकाको अवार्ड हात पारिन् । अवार्ड हातपारे पनि रेखाको मन खुसी देखिएन । कारण उनले अवार्ड हात पार्नु भनेको एक निर्देशकलाई किस गर्नु हो । अर्थात उनले निर्देशक सुरेशदर्पण पोखरेलसँग किस बाजी गरेकी थिईन् र अवार्ड जितेपछि रेखाले किस बाजी हारिन् र सुरेशलाई किस गर्नुपर्ने भएपछि रेखा दु:खि भएकी हुन् । रेखाले किस बाजी कसरी हारिन् त? पक्कै पनि चासोको बिषय बन्न सक्छ । कुरा थियो अवार्ड हुनुभन्दा एक दिन अगाडीको । निर्देशक दर्पणले सपनामा रेखाले अवार्ड पाएको देखेछन् र रेखालाई भनेछन्, 'मैले सपनामा तपाईंले अवार्ड पाएको देखें । मेरो सपना प्राय पूरा हुन्छ त्यसैले तपाईंले अवार्ड पक्कै पाउनु हुन्छ ।' तर रेखाले सुरेशको कुरामा बिश्वास गरिनन् र उनले सर्त राखिन्,

0 comments:

Post a Comment