छायाँकनमा 'म छु नि तिम्रो'


मानव बेच बिखन बिरूद्वको अभियोगमा करिब ६ महिना अगाडी जेल परेका निर्माता तथा नायक रोज राणाले जेलबाट निस्केको एक महिना बित्न नपाउँदै चलचित्र निर्माण गर्दैछन् ।गत बैशाखमा मानव बेच बिखन बिरूद्व उजुरी परेपछि गत असारमा प्रहरि समक्ष आत्मसमर्पण गरेका राणा ललितपुरको नख्खु सुधार गृहमा बन्दी जीवन विताउदै आएका थिए ।तर राणालाई  गत माघ ११ गते अदालतले सफाई दिएपछि उनी जेल मुक्त भएका हुन् । जेल मुक्त भएको एक महिनामा उनले आफ्नै निर्माणमा चलचित्र 'म छु नि तिम्रो' को छायाँकन सोमबारबाट शुरू गर्दैछन् ।Read More>>

0 comments:

Post a Comment